नेपाली कांग्रेस सल्यानको जिल्ला अधिवेशनमा विष्ट र पुरीको उम्मेदवारी
मंसिर ५,सल्यान
सोमबार हुने नेपाली कांग्रेस सल्यानको १४ औ जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा काँग्रेस सल्यानले जनाएको छ ।
सोमबार बिहान ८ बजेबाट सुरु हुने निर्वाचनमा मतदान गर्न लागि जिल्लाभरबाट नेपाली कांग्रेस सल्यानमा आवद्ध सम्पुर्ण सदस्यहरु सदरमुकाम आईपुगेको नेपाली कांग्रेस सल्यान सल्यानले जनाएको छ । सदरमुकाम स्थित टुडिखेलमा हुने मतदानमा १ हजार २ सय ८० जनाले मतदान गर्ने छन ।
मतदान स्थल वरपर सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । भोली हुने १४ औँ जिल्ला अधिबेशनको जिल्ला सभापतीका लागि दुई जना उम्मेदवारी परेको छ । । देउवा प्यानलबाट केश बहादुर विष्ट र रामचन्द्र पौडेल प्यानलबाट ध्रुवराज पुरीको उम्मेदवारी परेको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
धेरैले पढेको