नेपाली कांग्रेस सल्यानको जिल्ला अधिवेशनमा विष्ट र पुरीको उम्मेदवारी

   
त्रिवेणी अनलाइन
५ मंसिर २०७८, आईतवार १९:३७ मा

मंसिर ५,सल्यान 
सोमबार  हुने नेपाली कांग्रेस सल्यानको १४ औ जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा  काँग्रेस सल्यानले जनाएको छ ।

सोमबार बिहान ८ बजेबाट सुरु हुने निर्वाचनमा मतदान गर्न लागि जिल्लाभरबाट नेपाली कांग्रेस सल्यानमा आवद्ध सम्पुर्ण सदस्यहरु सदरमुकाम आईपुगेको नेपाली कांग्रेस सल्यान सल्यानले जनाएको छ । सदरमुकाम स्थित टुडिखेलमा हुने मतदानमा १ हजार २ सय ८० जनाले मतदान गर्ने छन ।

मतदान स्थल वरपर सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । भोली हुने १४ औँ जिल्ला अधिबेशनको जिल्ला सभापतीका लागि दुई जना उम्मेदवारी परेको छ । । देउवा प्यानलबाट केश बहादुर विष्ट र रामचन्द्र पौडेल प्यानलबाट ध्रुवराज पुरीको उम्मेदवारी परेको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu