त्रिबेणी गाउँपालिकाद्धारा ४४ करोड बढीको बजेट सार्वजनिक
सल्यानको त्रिबेणी गाउँपाउपालिकाले निति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । त्रिबेणी गाउँपालिका उपाध्यक्ष करुणा खड्काले ४४ करोड बढीको बजेट गाउसभामा प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक बर्ष २०७८।०७९ को लागि उहाँले ४४ करोड २० लाख २४ हजार रुपैँया बराबरको वजेट सार्वजनिक गर्नुभएको हो ।
यस गाउपालिकाले नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी रोकथाम, नियन्त्रण, प्रतिकार्य र उपचारको व्यवस्थालाई पहिलो प्राथमिकता दिएको बताएको छ । गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले उत्पादन र रोजगारीलाई प्राथामिकता दिदैँ स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, बिद्युक्त लगाएतका पुर्वाधार बिकासलाई पनि समाबेश गरेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






