सल्यानमा एक व्यक्ति मृत्त फेला
सल्यानमा एक जना मृत्त अवस्थामा फेला परेका छन । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ५५ बर्षिय सहबिर सार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
शनिबार दिउँसो घरबाट बजार निस्किएका उनि आइतबार बिहान मौलाहाल्ने बजारको पश्च्मि सडक देखि करिब ५० मिटर अगाडी मृत अवस्थामा फेला परेकोे प्रहीरी निरक्षक लक्ष्मण ओली बताए। सार्कीलाई आईतबार बिहान ९ बजेतिर स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि दाङ पठाइएको ओलीको भनाई छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक ओलीले बताए ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न
- नेपाल लोकतान्त्रिक खेलकुद संघ सल्यानको अध्यक्षमा बबि शाह
- सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन पुगेका एक वृद्धको लडेर मृत्यु
- नेपाल लोकतान्त्रिक खेलकुद संघ त्रिवेणीको अध्यक्षमा प्रेम बुढाथोकी चयन
धेरैले पढेको