सल्यानमा एक व्यक्ति मृत्त फेला

   
त्रिवेणी अनलाइन
२१ मंसिर २०७७, आईतवार १९:१५ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यानमा एक जना मृत्त अवस्थामा फेला परेका छन । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ६ का अन्दाजी  ५५ बर्षिय सहबिर सार्की  मृत फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

शनिबार दिउँसो घरबाट बजार निस्किएका उनि  आइतबार बिहान मौलाहाल्ने बजारको पश्च्मि सडक देखि  करिब ५० मिटर अगाडी मृत अवस्थामा फेला परेकोे प्रहीरी निरक्षक लक्ष्मण ओली बताए। सार्कीलाई आईतबार  बिहान ९ बजेतिर स्थानीयले मृत अवस्थामा  देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि दाङ पठाइएको ओलीको भनाई छ  । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक ओलीले  बताए । 

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu