सल्यानमा ट्याक्टर दुर्घटना : चालक गम्भीर घाइते
सल्यान १७, मंसिर ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन । जिल्लाको कपुरकोट बाट लुहाम तर्फ आउदै गरेको रा १ त ३८०३ नम्बरको ट्याक्टर त्रिबेणी गाउँपालिका वडा नम्बर ६ भान्टाखोलामा आज दिउँसो ४ बजे तिर दुर्घटना हुदाँ ट्याक्टर चालक गम्भीर घाइते भएका हुन् ।
कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनबाङ्ग निबासी अन्दाजी ३२र३३ बर्षिय चालक सुकलाल महतरा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको अहिले कान्तिपुर सामुदायिक हस्पिटल श्रीनगरमा उपचार भैरहेको छ । ट्याक्टर सडक देखि करिब २५ मिटर तल खसेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Coronavirus disease 2019
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
धेरैले पढेको







