अत्याधिक वर्षाले सल्यानको श्रीनगरमा पम्पको ट्याङ्की जमिनमाथी आए
भाद्र ३, सल्यान । अत्याधिक वर्षाको कारण गएराती सल्यानका विभिन्न ठाउँमा क्षेति पुर्याएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा अबस्थित शारदा आयल व्यापार सेवा (पेट्रोल पम्प)मा पहिरोले ठूलो क्षती भएको हो ।

पहिरोले पेट्रोलियम पदार्थ भन्डारण गरिने ३ वटा ट्याङ्की जमिनमाथी आएका छन भने डिजेल, पेट्रोल पोखिएको छ । जमिनमुनी पानीका मुल फुटेर ट्याङ्कीले धान्न नसकेपछि ट्याङ्की जमीनमाथी आएको हुनसक्ने अनुमान गरिएको छ।
पम्पमा २० हजारको एक र १६ र १६ हजारका दुईवटा ट्यान्की तेल भन्डारको लागि जमिनमुनी गाडिएको थियो । अहिले उक्त ट्याङ्कीबाट पेट्रोलियम पदार्थ पोखिराखेको छ भने ट्याङ्कीका विभिन्न भाग फुटेका छन।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






