भिरबाट खसेको ढुंगाले लागेर बाख्रा चराउन गएका बालकको मृत्यू
माथीबाट खसेको ढुंगाले लागेर सल्यानमा एक बालकको मृत्यू भएको छ । बाख्रा चराउन जंगल जादैँ गर्दा माथीबाट खसेको ढुंगाले टाउकोमा लागेर जिल्लाको शारदा नगरपालिका १ भगवती खोला निवासी ९ बर्षिय दिनेश बुढाथोकीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
स्थानिय जोगेनी पाखा जंगलमा आज दिउसोँ साढेँ १ वजे तीर बाटो माथीबाट खसेको ढुंगाले टाउकोमा लागेर घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
धेरैले पढेको





