बनगाड कुपिण्डेका पाँच जनामा ज्वरो आएपछि जिल्ला अस्पताल ल्याइदै
सल्यान, १६ चैत । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासंग मिल्दो जुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा ल्याउन लागिएको छ ।
भारतमा मजदुरी गरेर गत चैत १० गते घर फर्किएका ३६ बर्षिय पुरुषलाई घर आएपछि ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्न शुरु गरेको थियो । उनलाई ज्वरो सन्चो हुनुको साटो घरमा रहेका २७ बर्षिया श्रीमति ११ बर्षिया छोरी, ८ बर्षिय र ५ बर्षिय छोरालाई समेत ज्वारो आउन थालेपछि आइतबार राती सल्यान अस्पतालमा पठाइएको बनगाड कुपिण्डे १२ का वडाध्यक्ष गोविन्द डाँगीले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






