सल्यानको श्रीनगरमा संचालित महोत्सव दुईदिन थप, आज दिलिप रायमाझी आउदै
फागुन १२, सल्यान । सल्यानकाे श्रीनगरमा सञ्चालित प्रादेशिक कृर्षि, पर्यटन, उद्योग, ब्यापार तथा साँस्कृतिक महोत्सव २ दिन थप भएको छ । गएकाे माघ २९ गते देखी शुरु भएको महोत्सव फागुन ११ गते समापन गर्ने भनिएपनि शुक्रबार र शनिबार पानी परेका कारण महाेत्सव दुइदिन थप गरिएकाे उद्योग बाणिज्य संघ सल्यानले जनाएको छ ।

यसैबीच आज १२ गते साेमबार चर्चित नायक दिलिप राइमाझीकाे प्रस्तुती रहने मुल आयाेजक सल्यान उद्याेग वाणिज्य संघले जनाएकाे छ । दिलिप सँगै गायीका टिका सानु, हाँस्यकलाकार भटभटे माइला, गायक बिरेन्द्र खड्का, मोडेल दिपाशा बिसी लगाएतका कलाकारहरुको प्रस्तुती रहने छ ।

तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






