कृष क्षेत्रीले ल्याए बजार तताउने गीत बेसी खेतमा धान पहेल्यै
१८ माघ सल्यान
सल्यानी गायक कृष क्षेत्रीले यतिबेला बेसी खेतमा बोलको बजार तताउने गीत बजारमा ल्याएका छन । सल्यानको कोटमौलामा जन्मिएर काठमाडौलाई कर्मथलो बनायर संघर्ष गर्दै आएका उनले यसअघि पनि धेरै चर्चित गितहरु बजारमा ल्यायर दर्शक तथा श्रोताहरुको मन जितिसकेका छन ।
“ बेसी खेतमा धान झुल्यो पहेल्यै, कुरकुरे बैश चडेछ मायालाई ” यो गितमा शब्द र लय उनको आफ्नै रहेको छ भने आवाजमा पुजा मगरले साथ दिएकी छन । गित उत्कृष्ट बनाउनको लागी तिलक शाही ठकुरीले कोरियोग्राफी गरेका छन भने गितको छायाकंन डेनिस खनाल र सम्पादन निराजन केसीले गरेका हुन । अभिनयमा पनि उनै कृष क्षेत्री र मिरा गुरुङ रहेका छन ।
गित निकै उत्कृष्ट बनेको छ हजुरहरुले यसरी हेर्न सक्नु हुनेछ ।
तपाइँको प्रतिक्रिया
[gs-fb-comments]
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको






