सल्यानको एक युवा क्लवले ३५ घरधुरीलाई बाड्यो ग्यासचुलो
करेश्मा गिरी / पुस ८ , सल्यान । सल्यानको एक युवा क्लवले वन जंगल जोगाउने उदेश्यले ग्यास चुलो वितरण गरेको छ । जिल्लाको बागचौर नगरपालिका ९ खर्सुछाप टोलमा रहेको झरणा स्मिृति युवा क्लवले आफ्नो क्लव भित्रका ३५ घरधुरीलाई ग्यास चुलो वितरण गरेको हो ।
आइतबार एक कार्यक्रमको आयोजना गरेर खर्सुछाप टोलमा ग्यास चुलो वितरण गरिएको क्लवका कोषाध्यक्ष तथा समाजसेवी टोप बहादुर ओलीको बताए । यस वर्ष क्लव खेलेको देउसी भैलो कार्यक्रमबाट संकलित रकमले ग्यस चुलो वितरण गरिएको उनले लेकाली अनलाइनलाई बताए ।
भैलोबाट संकलित २ लाख १३ हजार ५ सय मुल्य ग्यास चुलो वितरण गरिएको क्लवले जनाएको छ । आगामि दिनहरुमा पनि क्लवले सामाजिक क्षत्रमा अग्रसर भएरर काम गर्ने जनाएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- Coronavirus disease 2019
- Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.1830 (2)
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
धेरैले पढेको







