सामुदायिक विपद प्रतिकार्य सम्बन्धि ४ दिने तालिम सुरु
बनगाड कुपिण्डे नगरपालिकामा सामुदायिक विपद प्रतिकार्य सम्बन्धि ४ दिने तालिम आज देखि सन्चालन भएको छ । बनगाड कुपिण्डे नगरपालिका सन्चालन हुने कार्यक्रमको सहजीकरण सुवज गण सिमखर्क व्यारेकले गरेको छ । विपद सम्बन्धि विभिन्न जोखिमहरुको बारेमा र त्यसको कसरी निराकरण गर्ने सकिन्छ भन्ने बारेमा तालीम हुने जनाएको छ ।
विपद व्यवस्थापन र प्राकृतिक प्रकोप सम्बन्धि सुवज गण सिमखर्क व्यारेकका शंकर बहादुर चन्द, दिपेन्द्र बस्नेत, राम प्रसाद पोखरेल, हरिराम थापा, नोखिराम थापाले प्रशिक्षण दिनु हुने भएको छ । २१ गते सम्म सन्चालन हुने कार्यक्रममा व्यक्ति, समुदाय र समाजमा अकस्मात आउने दुख खकट भुकम्प , सुनामी, ज्वालामुखी ,चट्याङ आगो, हुरिवतास, भूक्षय पहिरो, र हिमपहिरो, हिमताल फुटेर आउने बाढी , सितलहर, लु लाग्ने अकस्मात श्रीजना हुने विपद व्यवस्थापन सम्बन्धि तालीम हुने छ ।
भुकम्प नेपाल ११ औं स्थान र बाडी पहिरोमा ३० औं स्थानमा रहेको बताएका छ। कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले कार्यक्रमको उद्घाटन गर्नु भएको कार्यक्रम नगरपालिका सम्पुर्ण वडाका वडा बासी नगरपालिका कर्मचारी लगाएतको सहभागी रहेको छ ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- Buba Labuba
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम






