सडक सुरक्षा तथा लागु औषध दुब्र्यसनि बिरुद्ध चनचेतनामुलक कार्यक्रम सम्पन्न ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय सल्यानले सडक सुरक्षा, विद्यालय सचेतना कार्यक्रम र लागु औषध दुब्र्यसनि बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बढ्दै गरेको सडक दुर्घटना न्युनिकरण तथा बिद्यार्थीहरु दुब्र्यसनिमा नपरुन भन्ने उदेश्यले जिल्लाको छत्रेश्वरी गाउँपालिकाको त्रिभुवन जनता माबि भोटेचौरमा अध्ययनरत ८० विद्यार्थीहरु तथा शिक्षकहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी कार्यलय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसी, ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक सरद चौधरीको उपस्थीतीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







