शनिबार थपिए ८ कोरोना संक्रमित
२७ वैशाख, काठमाडौं । शनिबार मात्र नेपालमा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उनीहरुमध्ये चार जना उदयपुरको भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका हुन् ।
यससँगै नेपालका कुल संक्रमितको संख्या ११० पुगेको छ । उनीहरुमध्ये २८ जना निको भएर घर फर्किएका छन् ।
Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
धेरैले पढेको





