जिल्ला प्रहरी प्रमुख र जनप्रतिनिधिविच परिचयात्मक कार्यक्रम सम्पन्न
दुर्गा वि सि / अाश्विन,२ सल्यानकाे पश्चिम क्षेत्र सल्लिवजारमा जिल्लामा भखरै अाउनु भएका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले सल्यान पश्चिमकाे शान्ति सुरक्षाको विषयमा जानकारी लिनु भएको छ।अाज ईलाका प्रहरी कार्यलय सल्लिवजारमा जनप्रतिनिधि,ुसुरक्षा कर्मी,स्थानीय व्यापारीहरु विच भएको परिचयात्मक कार्यक्रम भएको छ ।बनगाड कुपिण्डे नगर प्रमुख गाेविन्द कुमार पुनले सल्लिवजारमा रहेको इप्रकालाइ क श्रेणिकाे ईलाका नहुदा समस्या भएको जनाउनु भएको छ ।
दरवन्दि थप देखि लिएर हाल दरवन्दिमा रहेकाे प्रहरीले क्षेत्र धेरै हेर्नु परेकाले शान्ति सुरक्षामा कहिन कतै समस्या देखा परिरहेको जनाउनु भएको छ ।प्रहरी अधिकृत नहुदा अन्य कामकाजको क्षेत्रमा समेत असजिलो हुने गरेकाे उहाँको भनाइ छ ।जिल्ला प्रहरी प्रमुख खतिवडाले नगर प्रमुख कुरालाई माथिल्लो निकायमा रिपोर्टिङ गर्ने जनाउनु भएको छ ।साथै सल्लि इप्रकालाइ शान्ति सुरक्षाको विषयमा चनाखो हुन निर्देश समेत गर्नु भएको छ ।
सल्यान पश्चिम क्षेत्रकाे भुगाेल लगाएत विविध कुराकाे जानकारी लिन प्रहरी प्रमुख ढकेन्द्र खतिवडा अाज सल्लिवजार अाउनु भएको थियोे । कार्यक्रम नगर उप प्रमुख मञ्जु यरि,वडा अध्यक्ष शान्त कुमार यरि,माेमत राेका र प्रतिमल वुढाको उपस्थिति रहेको थियाे ।
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement






