लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान अन्तरगत लोकगीत तथा लोक दोहोरी प्रतियोगिता कार्यक्रम
लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान अन्तरगत लोकगीत तथा लोक दोहोरी प्रतियोगिता कार्यक्रम आज यस त्रिवेणी गाउँपालिका वडा नं. ३ को कार्यालयमा सम्पन्न भएको छ । वडा नं. ३ का वडा अध्यक्ष कर्णदेव डाँगी ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गाउँपालिकाका उपाध्यक्ष सिता खड्का पुन, कार्यापालिका सदस्यहरु, वडा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, पत्रकार, स्थानीय बुद्दिजिवीहरु, लगायत विभिन्न महानुभवहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रम संचालन गाउँपालिकाका महिला, बालबालिका शाखा प्रमुख बसन्ता ओलीले गर्नुभएको थियो । जस अन्तरगत लोक दोहोरी प्रतियोगिता तर्फ प्रथम स्थानमा पैयाचौर समुह, द्धितिय स्थानमा महिला विकास समुह शितलनगर, तृतिय स्थानमा मा.वि. सरिकोट र सान्वत्ना स्थानमा काँरेबास आमा समुह रहेको थियो । कार्यक्रममा भाग लिई प्रथम ,दितिय र तृतित स्थान हासिल गर्ने समुहलाई प्रमाण पत्र र नगद सहित पुरस्कृत गरिएको हो ।
- The Suitable Online Gambling Establishment: A Comprehensive Overview
- The Appeal of Prize Online Casino Sites: A Comprehensive Overview
- LuckyMax Online Casino presenteert zichzelf als een moderne gaming bestemming die spelers verwelkomt met een uitgebreide…
- Exploring Flight Legends Loyalty Programme Benefits and Features
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।





