नेपाली सेनाको सबुज गण सिमखर्क ब्यारेकमा भर्ना आवेदन जारी ।

   
त्रिवेणी अनलाइन
३ भाद्र २०७६, मंगलवार ०९:३६ मा
[Sassy_Social_Share total_shares="ON"]

नेपाली सेनाले विभिन्न पदमा लिन लागेको भर्नाको छनोटको लागि सल्यान सबुज गण सिमखर्क ब्यारेक बाट धमाधम भर्ना आवेदन लिइरहेको छ । सेनाले रिक्त रहेको विभिन्न पद र कर्मचारी तथा सैने पदका १०० जनाको सल्यानमा दरखास्त आब्हान गरेको छ ।

मुलुक भरका विभिन्न २९ केन्द्रहरु भर्ना खोलीएको मध्ये सबुज गण सिमखर्क मा पनि भर्ना छनोट केन्द्र परेकोले सल्यान जिल्लाका भर्ना हुन चाहाने इच्छुक युवा युवतिको लागि सहज भएको छ ।

सल्यान जिल्लाको लागि अहिले सम्म १९१ जनाले आवेदन दिएकोमा २२ जना महिलाले आवेदन दिएका छन् । आवेदनको हुनको लागि भदौ १६ गते र दोब्बर दस्तुर सहित भदौ २३ गते सम्म आवेदन दिन सकिने सबुज गण सिमखर्क सल्यानले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu