त्रिवेणी गाउँपालिका वडा नं. ६ द्धारा ५० विद्यार्थीहरुलाई शैक्षिक साम्रगी बितरण
त्रिवेणी गाउँपालिका वडा नं. ६ लुहामले ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
शुक्रबार एक कार्यक्रम गर्दै वडाभित्रका जेहन्दार, गरीब तथा अपाङ्गता भएका विद्यार्थीका लागि १ झोला, १ दर्जन कापि, १ दर्जन पेन, र विद्यालय पोषाक बितरण गरिएको हो ।
विद्यार्थीहरुको पढाईमा थप उर्जा र मनोबल बढोस भन्ने उदेश्यका साथ शैक्षिक सामग्री बितरण गरिएको वडाअध्यक्ष मनोजजंग शाहले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
धेरैले पढेको