सल्यानमा फेरी गाडि दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु

   
त्रिवेणी अनलाइन
१५ आश्विन २०७९, शनिबार ०८:२९ मा

असोज १५, सल्यान ।
सल्यानमा फेरी पनि जिप दुर्घटना भएको छ । जिल्लाको कुमाख ७ डुमकोटबाट खैराबाङ मन्दिरमा दर्शनका लागि हिडेको गाडि दुर्घटना हुदा एउटै घरका २ को निधन भएको छ ।
वडा नं. ७ डुमकोटका ३९ बर्षिय मान बहादुर पुन र उनकी दाइकी छोरी १४ बर्षकी एनका पुनको निधन भएको हो ।
रा १ ज ७९८ नं को जिप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा घाइते दर्जन भन्दा बढिको उपचारको लागी जिल्ला अस्पताल सल्यान पठाइएको वडाध्यक्ष डम्बर शाहीले जानकारी दिएका छन ।

source : onlinetahalka

फाईल फोटो

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu