सल्यानमा फेरी गाडि दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु
असोज १५, सल्यान ।
सल्यानमा फेरी पनि जिप दुर्घटना भएको छ । जिल्लाको कुमाख ७ डुमकोटबाट खैराबाङ मन्दिरमा दर्शनका लागि हिडेको गाडि दुर्घटना हुदा एउटै घरका २ को निधन भएको छ ।
वडा नं. ७ डुमकोटका ३९ बर्षिय मान बहादुर पुन र उनकी दाइकी छोरी १४ बर्षकी एनका पुनको निधन भएको हो ।
रा १ ज ७९८ नं को जिप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा घाइते दर्जन भन्दा बढिको उपचारको लागी जिल्ला अस्पताल सल्यान पठाइएको वडाध्यक्ष डम्बर शाहीले जानकारी दिएका छन ।
source : onlinetahalka
फाईल फोटो
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको






