१ लाख पुरस्कार राशीको जिल्ला स्तरिय भलिवल प्रतियोगीता लुहाममा सुरु

   
त्रिवेणी अनलाइन
५ चैत्र २०७८, शनिबार १९:२१ मा
[Sassy_Social_Share total_shares="ON"]

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथा ए.बि.सि. लुहामको आयोजनामा जिल्ला स्तरिय भलिवल प्रतियोगीता त्रिवेणी ६ लुहाममा सुरु भएको छ । टिकाराम केसी सभाध्यक्ष तथा विकास स्टेसनरीका संचालक युवा व्यवसायी डिल्ली बहादुर केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा एमाले त्रिवेणीका सचिव धनराज तुफान विशिष्ट अतिथि रहनु भएको थियो । खेल तिनदिन सम्म चल्नेछ । जसमा प्रथम पुरस्कार रु ५० हजार द्धितिय पुरस्कार रु ३० हजार र तृतिय पुरस्कार रु २० हजार रहेको छ । प्रथियोगीतामा १९ वटा टिमले भाग लिएका छन । ए.बि.सि. लुहामका संयोजक केशव भण्डारीको स्वागत मन्तव्यमा सुरु भएको कार्यक्रमको संचालन पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।May be an image of 11 people and people standingMay be an image of 11 people, people standing, shorts and outdoorsMay be an image of 9 people, people standing and outdoorsMay be an image of 6 people and people standing

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu