१ लाख पुरस्कार राशीको जिल्ला स्तरिय भलिवल प्रतियोगीता लुहाममा सुरु
स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथा ए.बि.सि. लुहामको आयोजनामा जिल्ला स्तरिय भलिवल प्रतियोगीता त्रिवेणी ६ लुहाममा सुरु भएको छ । टिकाराम केसी सभाध्यक्ष तथा विकास स्टेसनरीका संचालक युवा व्यवसायी डिल्ली बहादुर केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा एमाले त्रिवेणीका सचिव धनराज तुफान विशिष्ट अतिथि रहनु भएको थियो । खेल तिनदिन सम्म चल्नेछ । जसमा प्रथम पुरस्कार रु ५० हजार द्धितिय पुरस्कार रु ३० हजार र तृतिय पुरस्कार रु २० हजार रहेको छ । प्रथियोगीतामा १९ वटा टिमले भाग लिएका छन । ए.बि.सि. लुहामका संयोजक केशव भण्डारीको स्वागत मन्तव्यमा सुरु भएको कार्यक्रमको संचालन पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।



तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







