सल्यानमा एक अटो चालकले आफूले भेटाएको साढे दुई तोलाको सुनको सिक्री सम्बन्धित व्यक्तिलाई फिर्ता गरे

१९ माघ २०७८, बुधबार १६:३७ मा प्रकाशित

सल्यानमा एक अटो चालकले आफूले भेटाएको साढे दुई तोला सुनकागहना सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छ्न ।

रा १ ह ५४४५ नं. को अटो चालक कमानशिंह जिएस्ले साढे दुई तोला सुनका गहना सोमबार सम्वन्धित व्यक्तिलाई फिर्ता गरेका हुन्।

उक्त सुनका गहना त्रीवेणी गाउँपालिका छ लुहाम निवासी उपाषणा श्रेष्ठले लुहाम देखि श्रीनगर जाँदै गर्दा हराउनु भएको थियो ।
श्रेष्ठले उक्त अटो चालकलाई रु तीन हजार सहित धन्यवाद प्रदान गर्नुभएको थियो ।
उक्त गहना झन्डै साढे दुई लाख मूल्य बराबरको रहेको उहाले बताउनु भयो ।

 

Facebook Comments Box
तपाइँको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टीम


प्रबन्धक/सम्पादक
उत्तर कुमार साहु
रिपोर्टर
गणेश चन्द
संगम बिहानी
समिक्षा के.सी.
कुमार साहु
फोटोग्राफर

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu