राप्रपाको निर्वाचनमा उम्मेदवारी शुल्क तोकियो, अध्यक्षका लागी एक लाख दर्ता शुल्क

   
त्रिवेणी अनलाइन
१६ मंसिर २०७८, बिहीबार २१:१४ मा

काठमाण्डौ,१६ मंसीर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ ।त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया
Array