जिल्ला कारागार सल्यानमा एक कैदीको मृत्यु
जिल्ला कारागार सल्यानमा कैद जिवन बिताई रहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ । जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका जिल्लाको कपुरकोट गाउँपालिका ५ का ८४ वर्षीय जिब लाल बोहराको मृत्यु भएको जिल्ला कारागार सल्यानले जनाएको छ ।
जबरजस्ती करणी मुद्धामा फरार भएका बोहरा गएकोे माघ ८ गते मात्र पक्राउ परेका थिए । यहि फागुन १६ गतेबाट उनको स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल सल्यानमा उपचार भईरहेको थियो ।
बोहराको उपचारका क्रममा मृत्यु भएको जेलर बल बहादुर केसीले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
धेरैले पढेको