जिल्ला कारागार सल्यानमा एक कैदीको मृत्यु

   
त्रिवेणी अनलाइन
२२ फाल्गुन २०७७, शनिबार १९:२९ मा
[Sassy_Social_Share total_shares="ON"]

जिल्ला कारागार सल्यानमा कैद जिवन बिताई रहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ । जबरजस्ती करणी मुद्धामा कैद सजाय भुक्तान गरिरहेका जिल्लाको कपुरकोट गाउँपालिका ५ का ८४ वर्षीय जिब लाल बोहराको मृत्यु भएको जिल्ला कारागार सल्यानले जनाएको छ ।
जबरजस्ती करणी मुद्धामा फरार भएका बोहरा गएकोे माघ ८ गते मात्र पक्राउ परेका थिए । यहि फागुन १६ गतेबाट उनको स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल सल्यानमा उपचार भईरहेको थियो ।
बोहराको उपचारका क्रममा मृत्यु भएको जेलर बल बहादुर केसीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu