नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने प्रचण्ड–माधव पक्षको निर्णय
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई हटाउने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय कमिटी बैठकले नेम्वाङलाई दलको उपनेताबाट हटाउने निर्णय गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । संसद पुनःस्थापनापछिको रणनीति तय गर्न बैठक बसेको हो ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- त्रिवेणीको काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सम्पन्न १ सय ५५ सेवाग्राहिले लिए सेवा ।
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
- सल्यानको त्रिवेणीमा बजार अनुगमन : २ लाख बराबरको अखाद्य बस्तु नस्ट
- नेपाल निजामति कर्मचारी युनियन त्रिवेणीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
- सल्यानको त्रिवेणीमा टि.भि. हेर्न आएकी पाँच वर्षिया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
- त्रिवेणी गाउपालिका वडा नं. ६ द्धारा विपन्न ६० जना बालबालिकालाई शैक्षिक साम्रगी वितरण
धेरैले पढेको