नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने प्रचण्ड–माधव पक्षको निर्णय
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई हटाउने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय कमिटी बैठकले नेम्वाङलाई दलको उपनेताबाट हटाउने निर्णय गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । संसद पुनःस्थापनापछिको रणनीति तय गर्न बैठक बसेको हो ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
धेरैले पढेको