कर्णाली सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता, क-कसले गरे हस्ताक्षर हेर्नुहोस्
सुर्खेत । नेकपाका सासंदहरुले कर्णाली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन । बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविस्वासकको प्रस्ताव दर्ता गराएका हुन ।
१८ जना सांसदहरुले हस्ताक्षर गरेको पत्र संसदियदलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएकका छन् । अविश्वासको प्रस्तावको कारणबारे अहिले जानकारी दिन अहिले सांसदहरू प्रदेश सभा पुगेका छन् ।
यी हुन् हस्ताक्षर गर्ने १८ सांसद


Facebook Comments Box
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- छत्रेश्वरीलाई हराउँदै त्रिबेणी २१ रनले विजयी
- बालमैत्री विद्यालयमा आधारित स्व–मुल्याङ्कन र सुधार योजना निर्माण सम्बन्धी क्षमता विकास तालिम सम्पन्न ।
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- Expert insights into optimizing bonus conversion rates for seasoned players
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- Slot Game Themes That Attract Nostalgic Players and Boost Engagement
धेरैले पढेको






