प्रभु बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा पनि
सल्यान, २५ असाेज । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सल्यानको शारदा नगरपालिकाको श्रीनगरमा शाखा संचालनमा ल्याएको छ । यससँगै प्रभुको कर्णालीमा ७ औँ शाखा र नेपालभरी २११ वटा शाखा पुगेको छ । बैंकको सल्यान शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी गरेका हुन् ।
बैंकको सल्यान शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अधिकारीले प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै आर्थिक विकासमा टेवा पुग्ने आशा राखेको र सर्वसाधारणको घर-आँगनसम्म सरल एवं सहज रुपमा बैंकिङ्ग सेवा विस्तारमा जोड दिन आग्रह गरे ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







