प्रभु बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा पनि

   
त्रिवेणी अनलाइन
२५ आश्विन २०७७, आईतवार १२:०२ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यान, २५ असाेज । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सल्यानको शारदा नगरपालिकाको श्रीनगरमा शाखा संचालनमा ल्याएको छ । यससँगै प्रभुको कर्णालीमा ७ औँ शाखा र नेपालभरी २११ वटा शाखा पुगेको छ । बैंकको सल्यान शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी गरेका हुन् ।

बैंकको सल्यान शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अधिकारीले प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै आर्थिक विकासमा टेवा पुग्ने आशा राखेको र सर्वसाधारणको घर-आँगनसम्म सरल एवं सहज रुपमा बैंकिङ्ग सेवा विस्तारमा जोड दिन आग्रह गरे ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu