सल्यानी गायक दिपक बोहराको तिज गीत सार्वजनिक

   
त्रिवेणी अनलाइन
१० श्रावण २०७७, शनिबार १९:१२ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यानी लोक तथा दोहरी गायक दिपक बोहराको तिज गीत जति नाच्यो उति रोग भाग्छ बरिलै सार्वजनिक भएको छ ।
बोहरा सल्यानका नवगायक हुन । दिपक बोहराको स्वरमा रहेको गीत कति मिठो पानी बजारमा ल्याएका थिए । गीतमा समग्र मानब जिबन अहिले कोरोना महामारीले प्रभावित भईरहेको यो समयमा जस्ता उत्कृष्ट शब्द रहेका छन । दिपक बोहराको शब्द, लय तथा स्वरमा रहेको सल्यानकै दुई चेली तिला बोहरा र मुना बुढाथोकीले साथ दिएका छन ।
गणेश चन्दको निर्देशनमा रहेको गीतको म्युजिक भिडियोमा ईश्वरी बोहरा, गिता बोहरा, सिर्जना बोहरा, प्रगति महतारा, प्रेम कुमारी बुढाथोकी लगाएतको उत्कृष्ट अभिनय रहेको छ भने गीतको सम्पादन उत्तर कुमार साहुको रहेको छ । गीत त्रिवेणी अनलाइन टि.भिको युटुव च्यानल बाट सार्वजनिक भएको छ । सल्यानको फलाबाङमा रहेको दरबारमा गितको छायांकन गरिएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu