सल्यानी गायक दिपक बोहराको तिज गीत सार्वजनिक
सल्यानी लोक तथा दोहरी गायक दिपक बोहराको तिज गीत जति नाच्यो उति रोग भाग्छ बरिलै सार्वजनिक भएको छ ।
बोहरा सल्यानका नवगायक हुन । दिपक बोहराको स्वरमा रहेको गीत कति मिठो पानी बजारमा ल्याएका थिए । गीतमा समग्र मानब जिबन अहिले कोरोना महामारीले प्रभावित भईरहेको यो समयमा जस्ता उत्कृष्ट शब्द रहेका छन । दिपक बोहराको शब्द, लय तथा स्वरमा रहेको सल्यानकै दुई चेली तिला बोहरा र मुना बुढाथोकीले साथ दिएका छन ।
गणेश चन्दको निर्देशनमा रहेको गीतको म्युजिक भिडियोमा ईश्वरी बोहरा, गिता बोहरा, सिर्जना बोहरा, प्रगति महतारा, प्रेम कुमारी बुढाथोकी लगाएतको उत्कृष्ट अभिनय रहेको छ भने गीतको सम्पादन उत्तर कुमार साहुको रहेको छ । गीत त्रिवेणी अनलाइन टि.भिको युटुव च्यानल बाट सार्वजनिक भएको छ । सल्यानको फलाबाङमा रहेको दरबारमा गितको छायांकन गरिएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







