दैलेखमा ९१ जना कोरोना संक्रमित थपिए

   
त्रिवेणी अनलाइन
१ असार २०७७, सोमबार १६:०६ मा
[Sassy_Social_Share total_shares="ON"]

१ असार, सुर्खेत । कर्णालीमा सोमबार एकै दिन ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् ।

सोमबार थपिएकासँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ७७ पुगेको छ ।

onlinekhabar

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu