सल्यानका युवालाई कोरोना नभएको पुष्टि : रिपोर्ट नेगेटिभ
बैशाख ९ सल्यान,
सल्यानका एक युवामा कोरोना संक्रमन नभएको बताइएको छ ।
कोरोना भाइरसको आशंकामा गरिएका एक जना युवकको पिसिआर रिपोर्ट नेभेटिभ आएको छ । जिल्लाको शारदा नगरपालिकामा घर भएका ३२ बर्षिय यूवकलाई सोमबार आरडिटि परिक्षण गर्दा शंकास्पद देखिएपछि उनि र उनको श्रीमतीको स्वाव संकलन गरेर कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित प्रयोगशालामा पठाइएकोमा दुबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल सल्यानका प्रमुख अर्जुन बुढाले जानकारी दिनुभयो । उनी गत चैत ६ गते यूएईबाट घर फर्किएका थिए ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- समाजका लागि काम गर्नुपर्छ जन्मप्रति पश्चाताप हैन: अध्यक्ष रावत
- सल्यानको त्रिवेणीमा वडामै योजना सम्झौता
- सल्यानमा ट्याटर दुर्घटना हुँदा चालकको मृत्यु
- तुल्सी अस्पतालको आयोजनामा निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न : २ सयले लिए सेवा
- त्रिवेणीको काभ्रामा निशुल्क प्राथमिक कान उपचार स्वास्थ्य शिविर सम्पन्न १ सय ५५ सेवाग्राहिले लिए सेवा ।
- सल्यानमा कराँते प्रतियोगिता सुरु, १४० खेलाडीले प्रतिस्पर्धा गर्ने
धेरैले पढेको