सल्यानका युवालाई कोरोना नभएको पुष्टि : रिपोर्ट नेगेटिभ
बैशाख ९ सल्यान,
सल्यानका एक युवामा कोरोना संक्रमन नभएको बताइएको छ ।
कोरोना भाइरसको आशंकामा गरिएका एक जना युवकको पिसिआर रिपोर्ट नेभेटिभ आएको छ । जिल्लाको शारदा नगरपालिकामा घर भएका ३२ बर्षिय यूवकलाई सोमबार आरडिटि परिक्षण गर्दा शंकास्पद देखिएपछि उनि र उनको श्रीमतीको स्वाव संकलन गरेर कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित प्रयोगशालामा पठाइएकोमा दुबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल सल्यानका प्रमुख अर्जुन बुढाले जानकारी दिनुभयो । उनी गत चैत ६ गते यूएईबाट घर फर्किएका थिए ।

तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







