blank

त्रिबेणी गाउँपालिकामा भारत तथा तेस्रो देशबाट आएका २५ जनाको आरडिटी टेष्ट गर्ने

   
त्रिवेणी अनलाइन
३ बैशाख २०७७, बुधबार २१:४७ मा

सल्यानको त्रिबेणी गाउँपालिकाले भारत तथा तेस्रो मुुलुकबाट फर्किएका सबैको आरडिटी टेष्ट गर्ने भएको छ । भोली बिहिबार वडा नं १ काभ्रामा आरडिटी टेष्ट गर्ने भएको हो ।

कोरोना भाइरसको संक्रमण भए नभएको आरडिटी परीक्षण गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताए । गत चैत १ गतेदेखि भारत तथा तेस्रो मुलुकबाट आएका सबै व्यक्तिहरुको ¥यापिड टेष्ट गरिने उनको भनाई छ ।
हालसम्म त्रिबेणी गाउँपालिकामा भारत तथा तेस्रो मुलुकबाट २५ जना घर फर्किएको तथ्यांक रहेको छ । अन्य जानकारीको लागी यो ९८५७८३२७६२ नम्बरमा सम्र्पक गर्न सक्नुहुनेछ ।

No photo description available.
तपाइँको प्रतिक्रिया
Array