त्रिबेणी गाउँपालिकामा भारत तथा तेस्रो देशबाट आएका २५ जनाको आरडिटी टेष्ट गर्ने

   
त्रिवेणी अनलाइन
३ बैशाख २०७७, बुधबार २१:४७ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यानको त्रिबेणी गाउँपालिकाले भारत तथा तेस्रो मुुलुकबाट फर्किएका सबैको आरडिटी टेष्ट गर्ने भएको छ । भोली बिहिबार वडा नं १ काभ्रामा आरडिटी टेष्ट गर्ने भएको हो ।

कोरोना भाइरसको संक्रमण भए नभएको आरडिटी परीक्षण गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताए । गत चैत १ गतेदेखि भारत तथा तेस्रो मुलुकबाट आएका सबै व्यक्तिहरुको ¥यापिड टेष्ट गरिने उनको भनाई छ ।
हालसम्म त्रिबेणी गाउँपालिकामा भारत तथा तेस्रो मुलुकबाट २५ जना घर फर्किएको तथ्यांक रहेको छ । अन्य जानकारीको लागी यो ९८५७८३२७६२ नम्बरमा सम्र्पक गर्न सक्नुहुनेछ ।

No photo description available.
तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu