हावाहुरीले सल्यानको एक विद्यालयको छाना उडायो
मंसिर २८, सल्यान । हावाहुरीले सल्यानको एक विद्यालयको छाना उडाएको छ । जिल्लाको बागचौर नगरपालिका -६ देउराली डाँडामा रहेको नवीन आधारभुत विद्यायलयमा शुक्रबार परेको पानी सँगै तिब्र गतिमा चलेको हावाहुरीले छाना उडाएको हो ।
हावाहुरीबाट मानवीय क्षेती नभएपनि विद्यालयको ६ कोठे भबन पुर्णरुपमा क्षेती भएको विद्यालयका प्र.अ धनबहादुर ओलीले बताए । उनले विद्यालय मर्मत नभए सम्म पढाई प्रभावित हुने बताए ।

क्षेतीबारे प्रहरी मुचुल्का तयार गरेर नगरशिक्षा समितिमा पठाउने तयारी भइरहेको विद्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







