हावाहुरीले सल्यानको एक विद्यालयको छाना उडायो

   
त्रिवेणी अनलाइन
२८ मंसिर २०७६, शनिबार १८:२४ मा
[Sassy_Social_Share total_shares="ON"]

मंसिर २८, सल्यान । हावाहुरीले सल्यानको एक विद्यालयको छाना उडाएको छ । जिल्लाको बागचौर नगरपालिका -६ देउराली डाँडामा रहेको नवीन आधारभुत विद्यायलयमा शुक्रबार परेको पानी सँगै तिब्र गतिमा चलेको हावाहुरीले छाना उडाएको हो ।

हावाहुरीबाट मानवीय क्षेती नभएपनि विद्यालयको ६ कोठे भबन पुर्णरुपमा क्षेती भएको विद्यालयका प्र.अ धनबहादुर ओलीले बताए । उनले विद्यालय मर्मत नभए सम्म पढाई प्रभावित हुने बताए ।

क्षेतीबारे प्रहरी मुचुल्का तयार गरेर नगरशिक्षा समितिमा पठाउने तयारी भइरहेको विद्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu