एक आपसमा माेटरसाइकिल ठाेकिदा एक जना घाइते

   
त्रिवेणी अनलाइन
७ कार्तिक २०७६, बिहीबार २३:३४ मा
[Sassy_Social_Share total_shares="ON"]

सल्यान कार्तिक ७ सल्यानकाे सल्लिवजारबाट बालुवासग्रहि तर्फ जाँदै गरेको भे ५ प ६६४५ र बालुवासँग्रही देखि सल्लिवजार अाउदै गरेको भे ५ प ९५६ नम्बरका मोटरसाइकल एक अापसमा ठाेकिदा एक जना गम्भीर घाइते भएकाे जनाइएको छ । घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का अन्दाजी वर्ष २१ का अम्मर वुढाकाे दाहिने खुट्टामा गम्भीर चाेट लागेकाे छ । अर्का मोटरसाइकल चालक बनगाड कुपिण्डे नगरपालिका वडा न ५ खैरागाराका अन्दाजी २० बर्षका रमेश खत्रीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेलाइ जनबन्धु पाेलिकिल्निक सल्लिवजारमा समान्य उपचार पछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ।

तपाइँको प्रतिक्रिया

हाम्रो टीम


प्रबन्धक
उत्तर कुमार साहु
सम्पादक
गणेश चन्द

हाम्रो सामाजिक संजाल


हाम्रो बारेमा


  शारदा नगरपालिका १ श्रीनगर सल्यान

 9868285255 , 9845578104, 9810803688

 onlinetribeni@gmail.com

 info@tribenionline.com

Copyright © २०१९ - २०२१ TribeniOnline.com | सर्वाधिकार सुरक्षित
Developed By : WebBisu