एक आपसमा माेटरसाइकिल ठाेकिदा एक जना घाइते
सल्यान कार्तिक ७ सल्यानकाे सल्लिवजारबाट बालुवासग्रहि तर्फ जाँदै गरेको भे ५ प ६६४५ र बालुवासँग्रही देखि सल्लिवजार अाउदै गरेको भे ५ प ९५६ नम्बरका मोटरसाइकल एक अापसमा ठाेकिदा एक जना गम्भीर घाइते भएकाे जनाइएको छ । घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का अन्दाजी वर्ष २१ का अम्मर वुढाकाे दाहिने खुट्टामा गम्भीर चाेट लागेकाे छ । अर्का मोटरसाइकल चालक बनगाड कुपिण्डे नगरपालिका वडा न ५ खैरागाराका अन्दाजी २० बर्षका रमेश खत्रीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेलाइ जनबन्धु पाेलिकिल्निक सल्लिवजारमा समान्य उपचार पछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- त्रिवेणी गाउँपालिका सल्यानका कर्मचारीहरु सेवा ठप्प पारी आन्दोलनमा
- सल्यानको त्रिवेणी गाउँपालिकामा सबैभन्दा कम बेरुजु ।
धेरैले पढेको