सल्यानमा अवैध हतियार सहित दुई जाना पक्राउ छान्विन काे लागि हिरासत मा
सल्यानमा अवैध रुपमा राखिएको चार नाल भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा न ५ बालुवा मनिकापुरका ७० वर्ष का चन्द्र बहादुर रोका र ६७ वर्षिय टेक बहादुर कुमाललाई अवैध हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलको गस्ती टोलीले घरमा अवैध रुपमा राखेको चार नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले बताएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिएकाछन ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- त्रिवेणी गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई वडा नं. ४ को फलाबाङमा सम्पन्न
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
धेरैले पढेको







