सल्यानमा बोलेरो दुर्घटना हुदा ५ दिनको बच्चा सहित अन्य घाईते
नेपालगञ्जबाट सुत्केरी बोकेर आउदै गरेको सु.प.प्र. ०१–००१ च ३२५८ नम्बरको बोलेरो गाडी राति अन्दाजि साढे २ बजे चैबाङ्ग जिउला नजिकै अनियन्त्रितभै दुर्घटना हुँदा सडकबाट शारदा खोलामा पुगेको हो ।
गाडिमा दुई जना बालिका सहित ७ जना गाडिमा सवार रहेका थिए ।
बागचौर १० निबासी ४५ वर्षकी सीता बुढाथोकी, बागचौर नगरपालिका १ निबासी ४६ वर्षका लिलमान बस्नेत ,२९ वर्षिया सरिता बस्नेत सोही ठाँउ निबासी २५ वर्षकि सिर्जना बस्नेत, ५ वर्षकी प्रकृति बस्नेत र ५ दिनको बच्चा सवार रहेका थिए ।
गाडि चालक कपुरकोट निबासी जगत कुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
घाईतेको अवस्था सामान्य रहेको र परपोकार अस्पतालमा उपचार भईरहेको छ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







