नेपाली कांग्रेसको सल्यानका दुईवटै प्रदेश सभा निर्वाचनमा धुर्वराज पुरीको टिम विजय
मंसिर ४, सल्यान ।
नेपाली कांग्रेसको सल्यानका दुईवटै प्रदेश सभा निर्वाचनमा धुर्वराज पुरीको टिम विजय भएको छ ।
प्रदेश सभा ‘क’ मा सुरेश चन्द र ‘ख’ मा सुरेश अधिकारी सभापतिमा विजय बनेका छन् ।
क मा गोरख खत्रीलाई ११ मतले हराउँदै चन्द ३१४ मत ल्याएर विजय बनेका हुन् । खत्रीले भने ३०३ मत ल्याएका छन् ।
यहाँ कुल ६२४ मत खसेको थियो ।
त्यस्तै प्रदेश सभा ख मा ४२ मतको अन्तरले सुरेश अधिकारी विजय भएका छन् । उनका प्रतिद्वन्दी बहादुर सेजवालले २७० ल्याए भने अधिकारीले ३१२ ल्याएका छन् ।
यहाँ कुल ५९९ मत खसेको थियोे ।
तपाइँको प्रतिक्रिया
पछिल्लो अपडेट
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
- त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण
- गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
- त्रिवेणी गाउँपालिकाद्धारा ३ जना सडक मानवको उद्धार- गा.पा. अध्यक्ष र वडा अध्यक्षले दिए एक महिनाको सुविधा बापतको रकम
धेरैले पढेको