थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३

   
त्रिवेणी अनलाइन
३ जेष्ठ २०७७, शनिबार १०:२८ मा

काठमाडौं  : थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बसे आवधिक गरेको विवरण अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र

चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ।

तपाइँको प्रतिक्रिया
Array