बाँके र मकवानपुरमा ९ जनामा कोरोना पुष्टि : कुल संख्या २५८ पुग्यो

   
त्रिवेणी अनलाइन
२ जेष्ठ २०७७, शुक्रबार ०८:४० मा

२ जेठ, काठमाडौं । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया
Array