दाङमा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु
दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
सिमेन्ट उद्योगमा काम गर्ने क्रममा शनिबार साँझ लडेर गम्भीर घाईते भएका भारत उत्तर प्रदेशका रमेश कुमार पट्रलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । टाउकोमा चोट लागेका पट्रलको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।
तपाइँको प्रतिक्रिया
Array
पछिल्लो अपडेट
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
- लिजाको नतिजामा सल्यानको त्रिवेणी गाउँपालिका जिल्लामै पहिलो र कर्णालीमा दोस्रो
- त्रिवेणी गाउँपालिकामा सुनौला हजार दिनका २८ आमाहरूलाई ५६ वटा बाख्रा बितरण
- त्रिवेणी गाउँपालिका लेखापरीक्षण मूल्याङ्कनमा कर्णाली प्रदेशकै उत्कृष्ट
- सिकाइ आपूरण र द्रुत सिकाइ सम्बन्धी २ दिने तालिम सम्पन्न ।
- सामुदायिक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तहका शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम
धेरैले पढेको







