भागीरथ चलाउनेको कहा जाने होला (भिडियो सहित)
ल्यानि गायक भागीरथ चलाउनेको लोक दोहरी गीत कहा जाने होला बोलको गीत बजारमा आएको छ।
लोक दोहरी क्षेत्रमा अफ्नो छुट्टै पहिचान बनाउन सफल गायक भागीरथ अहिले निकै चर्चामा छन।सल्यानमा जन्मीएका गायक भलाउने लामो समय देखि गीत संगीत संगै अहिले काठमान्डौं लाइ कर्म थलो बनाउदै आएका छन।
त्यस्तै केहि बर्ष अघि बजारमा आयको गीत मायाकै पिरले,बेशि खेतको रोधिमा,जाउँला बरिलै गीतको अपार सफल्ता पछि काँ जानि होला बोलको गीत बजारमा ल्यएका छन। गायक भागीरथ चलाउने रिया घलेको सुमधुर स्वरमा सजिएको गीतको लय शब्द शिर्जन भागीरथ चलाउने आफैले गरेमा छन।निकै मिठा टिपिकल सब्द रहेको गीतको म्युजिक भिडियो पनि धेरै राम्रो रहेको छ।
चर्चित मोडल तथा निर्देशक बबु थापा र मालति घलेको अभिनयमा रहेको म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक मौशम हिमालिले गरेका छन।गीत भागीरथ चलाउनेको अफिसियल च्यानल बाट बाहिरिएको छ।
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
- सल्यानमा सिकाई स्तर अनुसार शिक्षण विधि प्रभाकारिता बन्दै
- त्रिवेणी गाउँपालिकाले दियो सुनौलो हजार दिनका ८८६ आमालाई पोषण सामग्री
- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि कुखुरा वितरण
- गायत्री प्राथामिक बिद्यालयले मनायो ३४ औ वार्षिकोत्सब
- त्रिवेणी गाउँपालिकाद्धारा ३ जना सडक मानवको उद्धार- गा.पा. अध्यक्ष र वडा अध्यक्षले दिए एक महिनाको सुविधा बापतको रकम